Search This Blog

Thursday, May 27, 2010

Your computer reads what u write


यो सानो vbs ट्रिक्सले तपाईंले आँफै text to speech converter software को काम गर्न सक्नु हुन्छ जसमा तपाईंले लेख्नु भएको कम्प्युटरले पढ्नेछ मैले यो सानो script कुनै साईटमा भेट्टाएको हो निकै रमाइलो भएको कारण ले तपाईंहरु माझ पनि share गर्न खोजेको हुँ तल लेखिएको script कपि गरेर notepad मा पेस्ट गर्नुहोस् त्यसलाई कुनै पनि नाम दिएर last मा .vbs राखेर save गरिदिनुहोस् यो ध्यान दिनुहोस् कि तपाईंले फाइलको नाम दिदा .vbs हुनु जरुरी

Dim message, sapi
message=InputBox("What do you want me to say?","Speak to Me")
Set sapi=CreateObject("sapi.spvoice")
sapi.Speak message

open the file. खाली बक्समा तपाईंले कुनै sentence टाईप गरेर ओके गर्नुहोस् , त्यो sentence तपाईंको कम्प्युटर ले पढेर सुनाउनेछ

No comments:

Post a Comment